मध्यपश्चिम विश्वविद्यालयमा हुन लागेको स्वयूको निर्वाचनको चहलपहल
ने.बि.संघ मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय सभापति राजन के.सी ज्यूको नेतृत्वमा नेपाल विद्यार्थी संघका विभिन्न तह र तप्काका जिम्मेवारीमा हुनुभएका नेताकर्ता साथीहरूको सम-उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालय कृषि संकाय रामघाट,सुर्खेतमा संगठन बिस्तार तथा भेटघाट कार्यक्रम सु-सम्पन्न।
स्रोत: कृषि संकायका विद्यार्थी ,रामघाट
0 Comments