PM Balen किन बोल्दैन जान्नुहोस् रहस्य

 प्रधानमन्त्री बोल्नुहुन्छ, धुमधडाकासाथ


            


काठमाडौं २०८३ जेष्ठ ९  RSP Sabhapati Rabi Lamichhane regarding PM Balen Shah says, "प्रधानमन्त्री बोल्नुहुन्छ, धुमधडाकासाथ बोल्नुहुन्छ। सबैलाई चित्त बुझाउनुहुन्छ.. आम नागरिकलाई, प्रतिपक्षलाई, सत्ता पक्षलाई, सबैलाई चित्त बुझ्ने गरी सबैले चाहेको कुरा, के थियो प्रश्न, सबै प्रश्नहरूको जवाफ दिने गरी चाँडै.. प्रतिरोध गर्नै पर्दैन। वि'रोध गर्नु स्वाभाविक हो, माग गर्नु पनि स्वाभाविक हो, तर बन्द गर्ने, घेर्नै पर्ने त्यस्तो केही गर्नै पर्दैन।"


आहिले किन बोल्नु हुन त?

किनकि PM Balen आहिले 100 दिन भित्र 100 ओटा कामहरू गरेर वाचा पत्रा को टार्गेट पूरा गर्नु छ। त्यस पश्चात पक्छ र विपक्छ को पश्ना को उत्तर दिनुहुन त्यो पनि सन्तुष्टि को साथ भन्ने कुरा को जानकारी सभापति रविलामेछाने जानकारी दिनुभएको छ।

Post a Comment

Previous Post Next Post