हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशीको पनि देखियो !

 हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशीको पनि देखियो।



नेपाल घर भएको विपिन जोशी भएसीएजी फार्मेस्टर युनिभर्सिटी कैलालीमा पिएसीएजी पढ्दै थियो। पढाइकै सिलसिला out  युनिभर्सिटीकै सहजमा इजरायल गएको थियो। त्यही बेला इजरायल र हमासको युद्धमा उनलाई हमासका आतंकवादीहरू अगुवा गरेर लगेको थियो। हमासले धेरै मान्छेलाई अगुवा गरेर लगेको थियो चस्मा विपिन जोशी नेपाली पनि थियो। समयसमयमा धेरै अगुवा गरेको व्यक्तिहरूलाई हमासले छोडे तर नेपालका विपिन जोशीलाई यो पाली चाहिँ ४८ जनालाई छोड्ने बन्दीहरूमध्ये विभिन्न जोशीको पनि फोटो राखिएको पाइएको छ

भगवान ! विपिन सकुशल रिहा हुन्, सिंगो नेपाल प्राथना गरिरहेको छ । विपीनको पर्खाईमा देश छ ।❣️🙏

Post a Comment

Previous Post Next Post