आज मध्यपश्चिम विश्वविद्यालय मा स्वायु को निवार्चन

चैत्र १८ गते मध्यपश्चिम विश्वविद्यालय मा स्वायु को निवार्चन 


काठमाडौँ। २०८१चैत १८ गते को दिन स्वयु को निर्वाचन सम्पन्न भएको छ ।  यस विश्ववद्यालयमा मा जमा ७ ओटा faculty संचालन मा छ।  केन्द्रीय क्यापस  मा जम्मा विद्यार्थी संख्या लगभग ४३८३ को हाराहारीमा छ। दुई पटक स्वायू को निर्वाचन विभिन्न कारण बस रद भएको थियो। यस निवार्चन मा आफ्ना बहुमूल्य मात्खसाउन रामघाट मा संचालित कृषि संकाय (Ggraduate school of agriculture and forestry)। को १८० विधार्थी हरु पनि सुर्खेत को केन्द्रीय प्रशासन भवन मा आइपुगेको थियो । 




जुन वीरेन्द्रनगर भन्दा २७ किलोमिटर टाढा छ। आफ्नो मत खसाउने आधिकार सदुपयोग गर्न र राम्रो पक पक्छ लाई जिताए र एउटा राम्रो आभिवावक को रूप मा हाम्रो लाई भन्दा पनि राम्रो लाई मत दिने सोच मा विधार्थी हरु को भनाइ छ। मतदान एउटा गोप्या कार्य हो। जसलाई मतदाता हरुले आफ्नो मत स्वतन्त्र रूपमा खसाऊन पाउने आधिकार हुन्छ। सर्वदलीय बैठक बसेर विहान को १० बजे देखि बेलुकाको को ५ बजे समा मत खसाल्ने निर्णय गरेको छ।



आज भएको   निर्वाचन नामवली मा जम्मा ४३०० नाम थियो भने लगभग २८६२ जाती विधार्थीहरु मतदान गरेको अनुमान छ।भन्ने कुरा मतदान अधिकृत डा .मदन मनी सापकोटा ले जानकारी दिनुभएको छ। विभिन्न पार्टी को नेता , कार्यकर्ता हरु को जमघट उपस्थिति रहेको थियो। र खानपान को पनि व्यवस्ता गरेको थियो । घण्टौ लाईन मा बसी मतदान गर्ने विद्यार्थी हरु को लागी चिसो पनि को पनि भोलेन्टियर हरु ले सुविधा दिएको थियो।

Post a Comment

0 Comments