जरिवाना तिराउन गएको प्रहरीलाई गेट प्रवेश मा रोक

पूर्व राजा ज्ञानेन्द्रले काठमाडौँ महानगरपालिकाको जरिवाना को चिठी लिन मानेनन्।

काठमाडौँ। राजा पून स्थापनाको लागि चैत २०१५ गतेको दिन भएको आन्दोलनको सार्वजनिक क्षति  गरेको भन्दै जरिवानाको चिठी दिनको लागि महानगरपालिकाको टोली निर्वल निवासमा पुगेको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ



 काठमाडौँ महानगरपालिकाले ७ लाख ९३ हजारको जरिवानाको रसिद काटेको छ। काठमाडौँ महानगरपालिकाको प्रहरी महानिरीक्षक भन्नुहुन्छ कि ७ लाख ९३ हजारको जरिवाना गरेको पत्र: काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले निर्मल निवासले पत्र बुझ्न नमानेपछि अर्को प्रक्रियामार्फत पत्र बुझाइने बताए । ‘हुलाक लगायत अन्य प्रक्रियाबाट पत्र बुझाउँछौ’, प्रमुख पाण्डेको भनाइ छ ।

Post a Comment

Previous Post Next Post