बालेनले तिराए ज्ञानेन्द्र राजालाई जरिवाना

 बालेनले तिराए ज्ञानेन्द्र राजालाई जरिवाना

बालेन शाहको  काठमाडौँ महानगरपालिकाले राजा पुनर्स्थापनाको लागि गरिरहेको आन्दोलनमा सरकारी सम्पत्ति क्षतिपूर्ति भएको कारण देखाउँदै काठमाडौँ महानगरपालिकाले राजजा ज्ञानेन्द्र शाहलाई जरिवाना गर्ने निर्णयमा पुगेको छ।





७ लाख ९३ हजार जरिवाना पूर्वराजा ज्ञानेन्द्रलाई: काठमाडौं महानगरपालिकाले हिजोको तीनकुने क्षेत्रको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षतीको जरिवाना पूर्वराजा ज्ञानेन्द्र शाहलाई तिराउने भएका छ । महानगर सचिवालयका अनुसार १० लाख बढी जरिवाना तिराइने बताइएको छ।

Post a Comment

Previous Post Next Post