राजावादी आन्दोलन को रहस्य

काठमाडौँ। २०८१ चैत १६ गतेको दिन राजा पूर्णस्थापनाको  लागि काठमाडौँमा हुन लागेको आन्दोलन काठमाडौँको किनकने स्थित भएको थियो। जहाँ जनता र प्रहरीबीच झडप हुँदा पुलिसद्वारा आँसु गेस हवाई फायरिङ एन्ड केयर ग्यासको प्रयोग गरिएको थियो। भने जनताको तर्फबाट ढुंगामुङ्गा गरेको थियो अनि धेरै घरहरूको झ्याल सिसाको झ्यालहरू पनि तोडफोड गरिएको छ। घाइतेहरूको तथ्याङ्क यस प्रकार रहेको छ।

 राजावादी आन्दोलनको असर: २ मृत्यु, ११० घाईते ! १४ घर आगजनी र १५ वटा सवारी साधनमा क्षेती भएको खुलेको छ ।




आज ७ बजेदेखि क्यारफु लागू गरिएको छ जसमा रोडहरूमा सेनाको परिचालन पनि गरिएको छ। ठूलो मात्रामा प्रहरीहरू पनि खटाइएको। राप्रपाको नेता रविन्द्रलाई पुलिसले पक्राउ गरेका छन्। नेपाल सरकारले दुर्गा प्रसाईलाई पक्राउ गर्नको लागि आदेश दिएको छन्। जनताहरूको भनाइ छ कि घरको माथिबाट प्रहरीले सिभिल ड्रेसमा ढुङ्गामुङ्गा र आँसु ग्यास प्रहार गर्दा त्यसपछि  राजजावादी आन्दोलनकारी ढुङ्गा मुङ्गा गर्न सुरु गरेका छन्।



Post a Comment

0 Comments