Graduate school of Agriculture & forestry Ramghat Surkhet, Mid- West University appointment new Dean Dr. Karan Singh Dhami Appointment
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालन graduate school of agriculture and फोरेस्ट्री ko Dean जस्तो गरिमीनाय पद मा एपोइन्टमेन्ट हुनुभएको एसोसिएट प्रोफेसर तथा पूर्व हेड अफ डिपार्टमेन्ट associate professer डक्टर करण सिंह धामी छनौट हुनुभएकोमा धेरै धेरै बधाई तथा आगामी कार्यकालको शुभकामना।
हजुर जस्तो निडर र इमान्दार डिन पाउनु धेरै राम्रो कुरा हो।विगतमा तपाईँ संयोजक भएर सञ्चालन गर्नुभएको कार्यक्रमहरू निकै नै सराहनीय र उत्साहपूर्ण रह्यो। सम्पूर्ण विद्यार्थी तथा एकेडेमिक स्टाफहरूलाई मिलाएर कलेजलाई अझै उत्रो उत्तर प्रगति तिर लैजानुहुन्छ भने हामी सबैलाई विश्वास छ।

Post a Comment