फेरि लोड सेटिङ हुन्छ त?

 लोड सेटिङ हुने हल्ला। 

आज मिति २०८१ साल चैत ६ गतेको दिन। नेपालको विभिन्न ठाउँमा फेरि लोड सेटिङ हुने हल्ला फैलिएको छ। 



लोडसेडिङ हुँदैन, हल्लाको पछि नदौडिऔँ: उर्जा मन्त्री दीपक खड्काले साँझको समयमा केही समय लोडसेडिङ हुन सक्ने भनेतापनी कुलमान घिसिङले जनता नआत्तिन र घरेलु प्रयोजनका लागि लोडसेडिङ नहुने बताएका छन् ! ऊर्जामन्त्री खड्काले 'कुलमान घिसिङ उज्यालो नेपालको नायक होइनन्, बरु यो धन्यवाद् भारत सरकारलाई दिउ, अब साँझमा घरमा पनी लोडसेडिङ हुने अवस्था छ भनेर भनाई राख्नुभएको थियो भने कुलमान घिसिङले ढुक्क हुनुहोस् लोडसेडिङ हुँदैन, हल्लाको पछि नदौडिऔँ ! हामिलाई बत्ति पुग्छ भनेर बताएका छन् !

Post a Comment

0 Comments