फोहोर गरेबापत १ लाख जरिमाना काठमाडौँ महानगरपालिकाद्वारा
आज मिति २०८१ साल फागुन २५ गते को दिन काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी व्यक्तिबाट फोहोर महिला भएको र बोटबिरुवा भाँचिएको र भौतिक क्षति गरिएको कारणले काठमाडौँ महानगरपालिकाले १ लाख जरिमाना गरेको चिठीपत्र काटेको छ।

0 Comments