आजको मौसमको अवस्था

आजको मौसमको अवस्था

आज मिति २०८१ साल फागुन २५ गते। मौसम पूर्व अनुमानबाट मानिस ले जानकारी लिए आफ्नो कार्य सफल बनाउन त्यही अनुसार काम गर्न मद्दत पुर्‍याउँछ।



मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल मौसम सफा रहेको र हालका हिम्मत पर्ने सम्भावना देखिन्छ

 दिउँसोː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ ।कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। ठूलो खालको क्षति हुनेगरी मौसम परिवर्तन हुने सम्भावना छैनन्।


रातीː कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली हुने सम्भावना देखिन्छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । त्यहीअनुसार सबैले आफ्नो सरसामानको सुरक्षा गर्नुहोला।

Source: मौसम पूर्व अनुमान माहाशाखा

Post a Comment

0 Comments