राजीनामा दिने मुख्यमन्त्रीको भनाइ

 "कारकको कर्मचारी अस्थायी बनाएपछि मुख्यमन्त्री राजीनामा दिइने "

विगत केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा लोकसेवा आयोगको तयारीमा लागेको विद्यार्थीहरू आन्दोलन गर्दै थियो। प्रदेश निजामती सेवा ऐनले करारमा खटाइएको कर्मचारीहरूलाई स्थायी गर्ने योजना नियम ल्याएको कारणले विद्यार्थी हरु  केही  दिनदेखि आन्दोलन गर्दै थियो। आज बसेको मुख्यमन्त्रीसितको सम्झौतामा मुख्यमन्त्री ले भन्नुभयो कि?



"यदि करार र अस्थायी कर्मचारीहरुको लागि स्थायी गर्ने विधेयक बन्यो भने म त्यही दिनबाट राजिनामा दिन्छु ।"मुख्यमन्त्रीको भनाइ।

Sources :~मुख्यमन्त्री कमल बहादुर शाह (सुदुर प्रदेश)

Post a Comment

Previous Post Next Post