काठमाडौँमा भूकम्पको धक्का
आज मिति २०७१ साल फागुन २४ गतेको दिन काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ ।चाइनाको डिंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा ५.९ म्याग्निच्युड भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका जनाएको छ ।
भूकम्प सम्बन्धी जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तर पश्चिम रहेको थियो । यो भूकम्पले नेपालमा केही क्षति भएको अहिलेसम्म जानकारी आएको छैन।
.jpg)
0 Comments