मधेश प्रदेश मा ९६ ओटा हस्पिटल निरीक्षण गर्दा 81 ओटा नकली


मधेश प्रदेश मा ९६ ओटा हस्पिटल निरीक्षण गर्दा 81 ओटा नकली


 मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहको निगरानीमा मधेस प्रदेशमा ९६ वटा हस्पिटलको निरीक्षण गर्दा ८१ वटा हस्पिटल चाहिँ नक्कली रहेको जानकारी दिनुभएको छ। डाक्टर नक्कली हस्पिटल नक्कली सर्टिफिकेटको आधारमा खोलिएको होस् पिटल तर मरिजहरू सकिरहेको कसरी मरिजहरूलाई सन्चो हुन्छ भनेर उहाँले भन्नुभएको छ। त्यही अनुसन्धानलाई अझै डिप्ले अनुसन्धान गरेर ती ती ८१ वटा हस्पिटलहरुलाई बन्द गर्ने सूचना पनि दिनुभएको छ।

Post a Comment

Previous Post Next Post