चैत्र १२ गते आज जुम्लामा धान दिवस मनाउँदै

 २०८१ चैत्र १२ गते काठमाडौँ।। आज जुम्लामा मनाईयो २२ औं धान दिवस: जुम्लामा “जिन जोगाऔं विउ रोपौं, जुम्ली मार्सि धानको संरक्षण गरौं” भन्ने मुल नाराका साथ चैत्र १२ गते (आज) धान दिवस मनाईएको छ। देश भर असार १५ गते मनाईने धान दिवस चाहिँ जुम्लामा चैत्र १२ गते मनाईने गरिन्छ। चैत्र १२ गतेको दिन जुम्ली बासीका लागि एक महत्त्वपूर्ण दिन रहन्छ। धान दिवस एउटा चाडपर्व जस्तै मनाइने गरिन्छ। किसानहरू भेला भए राम्रो राम्रो खानेकुराहरु खाने अनि धान रोपाई सुरु गर्ने गरिन्छ।




    काठमाडौँमा समेत काम गर्ने किसानहरू आफ्नो गाउँकै यो दिवस मनाउने परम्परा छ। जुन वर्ष पुर्खादेखि चल्दै आइरहेको र अहिलेसम्म पनि त्यो रितिरिवाजको रुपमा नै मनाउँदै आइरहेको छ। खासमा १२-२० गतेसम्म ९ दिन मनाउने गर्दछ। यो अवसर पनि त्यहाँको स्थानीय त चाहिँ सरकारी विदा दिएको छ।

1 Comments

Post a Comment

Previous Post Next Post