स्ववियु को सभापति नै विदेश पलायन

 Heartbreaking: विद्यार्थी नेता समेत विदेश प्लायन । २ बर्ष अगाडि अनेरास्ववियुको तर्फबाट बर्दिया बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका देवराज अधिकारी फेसबुकमा भावुक status लेखेर बिदेश पलायन भएका छन् ।

उनी फेसबुकमा लेख्छन्: राजा त्रिभुवनले पर्यटक भित्राउन बनाएको बिमानस्थललाई पापीहरुले युवाहरु सप्लाइ गर्ने नाका बनाए । अब नेताकै उम्मेदवारहरू विदेश पलायन भएपछि के होला त हाम्रो देशका हालत।



अरुको देशमा के कस्तो काम पाउला नपाउला कि कस्तो दुखहरु पाइन्छ भने सोचेर उहाँले‌  भन्नुहुन्छ कि म जिउदै देश प्रेमी भएर फर्कन्छु वा मरे पछि काठको बाकसमा हालेर देश प्रेमी भएर फर्काइन्छ । लागियो जिन्दगीको नयाँ गन्तब्य तिर। Bye Bye Nepal.🇳🇵

Post a Comment

0 Comments