बालेनले दिए शिक्षकलाई धन्यवाद
काठमाडौँ। चैत्र २० गते शिक्षक महासंघले काठमाडौँमा आन्दोलन गर्न लागेको छ। शिक्षकहरूको माग छ कि शिक्षा शिक्षा नीति पारित गरियोस् भनेर नेपालभरिको शिक्षकहरू काठमाडौँमा आन्दोलन गरिरहेको छ। काठमाडौँ भ्यालीमा बाटोमा बसेर नारा लगाएर नेपालभरिको शिक्षकहरू आन्दोलन गर्न लागेको छ।
सार्वजनिक सम्पतिलाई हानीनोक्सानी नपुर्याई शान्तिपूर्ण आन्दोलन गरेकोमा काठमाण्डौं महानगरपालिका मेयर बलेनले शिक्षकहरुलाई धन्यवाद दिएका छन्।
अरु संघ संगठनका आन्दोलनकारीहरू काठमाडौँमा लोहन गर्दाखेरि सार्वजनिक सम्पत्तिलाई धेरै क्षति पुर्याएको थियो भने आज शिक्षा महासंघले आन्दोलन गर्दाखेरि केही क्षति नगरेको पाइएको छ। जुन शिक्षकहरूको एउटा बुद्धिमानताको कुरा हो भनेर काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले आफ्नो स्टाटसमार्फत शिक्षकहरूलाई हृदयदेखि नै धन्यवाद दिएको छ।

0 Comments