आजको विशेष समाचार
अविरल वर्षा पछि आएको बाढी पहिरोमा परि देशभर २१८ जनाको मृत्यु २७ जना बेपत्ता ।
फेरि मौसम बदली हुने चार प्रदेशमा हल्का र मध्यम वर्षाको प्रक्षेपण।
नखखु खोलामा उद्धार गर्न सरकार पुगेको थियो गृहमन्त्री रमेश लेखकको शेखर गृहमन्त्री को जिकिर।
गृहमन्त्रीलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रश्न सरकार भएको देशमा पनि यस्तो हुन्छ प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको टिप्पणी बाढी पहिरो पीडितलाई आवास निर्माणका लागि सरकारले पहिलो किस्ता तत्काल उपलब्ध गराउने सडकमा अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पुर्याउन राज्य व्यवस्था समितिको निर्देशन राष्ट्रिय शोकको घोषणा । नेपाल सरकारद्वारा तीन दिन राष्ट्रिय शोकको घोषणा राष्ट्रिय झण्डा आधा झुकाइने ।
बढधकार दाउने सडक मंगलबार रातभरि बन्द रहने ।
सुनकोशी गाउँपालिका नेपाल झुलेको धान बाढीले सखाप खेत बन्यो बगर ।
धुलिखेल भकुन्डे सडक खण्ड एकतर्फी सञ्चालनमा आयो प्रचण्ड सहितका नेताहरुले नखु र हनुबन्ती क्षेत्रको अवलोकन गर्ने पूर्व सूचना हुँदा पनि सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भएको प्रचण्ड को जिकिर ।
अब युद्ध स्तरमा काम थाल्न आग्रह डुबेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री केपी शर्मा ओली सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने नेकपा एमालेको निर्णय ।
आन्तरिक उडानका लागि आवश्यक विमान नै नरहेको पर्यटक मन्त्रीको भनाइ।

0 Comments