बजेट होलिडे सुदूरपश्चिम प्रदेश मा ।




सर , ठुला बडाले त अफिसको स्लिपमा गाडिमा तेल हालेकै होलान उनी हरुलाई त पसले साहुले नि पत्याएकै होला, बजेट पारित भएन भनु हरेक बैठकमा खाजा आकै हुन्छ, बजेट न आउदै अनुगमनमा गएकै छन, होटेलहरुमा गोष्ठी सम्पन्न भएकै छन तर हाम्रो पो बिचल्ली भयो सर । खै किन नेताहरुको योजनामा के कुरा मिलेन कुन्नी आज हुने भनेको बजेट पारित पनि अनिश्चितकालका लागि सर्यो रे।"

यसो भनिरहदा ती दाजुको आखामा थाहा छैन को प्रतीको नैरास्यता हो तर आँसु भने टिलपिल भएको देखे। त्यसपछि सङ्गै बसेर चिया पियौ अनि छुट्टीयौ। 

बाटोमा आउदै गर्दा मनमनै चाडै प्रदेश सरकारको गतिरोध अन्त्य भइ बजेट पारित होस, दशै आउनै लाग्दा ती दाजु जस्ता अरु दैनिक ज्यालादारीमा काम गर्नेको मुहारमा खुसी छाओस र जनताको संघीयता प्रती भरोसा बढोस भन्दै कामना गर्दै घर तिर लागे।

<!--more-

Post a Comment

Previous Post Next Post